सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । शुक्रबार सुनको मूल्यमा एकैदिन १ हजार १ सयले वृद्धि भएको छ। बिहीबार सुन तोलाको ९० हजार ६ सय कायम भएको थियो। आज तोलामा ११ सयले बढ्दै प्रतितोला ९१ हजार ७ सय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
आज तेजावी सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसैगरी, आज चाँदीमा पनि तोलाको ३५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा किनबेच भएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा