सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । बेलायती राजकुमार फिलिपको निधन भएको छ । रानी एलिजाबेथ द्वितीयका पति फिलिपको ९९ वर्षको उमेरमा निधन भएको बकिंघम प्यालेसले पुष्टि गरेको छ।
राजकुमार फिलिपले १९४७ मा राजकुमारी एलिजाबेथसँग बिहे गरेका थिए । उनी रानी बन्नु भन्दा ५ वर्ष अघि, र बेलायती इतिहासमा सबैभन्दा लामो समयसम्म सेवा गर्ने शाही पत्नी थिए।
यी दम्पतिका चार बच्चाहरू, आठ नातिनातिना र १० जना पनातिपनातिनिहरु थिए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा