सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
४ चैत, विराटनगर । विराटनगर टंकीस्थित म्याजिक चप्पल कारखानामा भीषण आगलागी भएको छ ।शुक्रबार बिहान चार बजेतिर लागेको आगो नियन्त्रणको प्रयास भइरहेको छ । तर आगो नियन्त्रणमा आउन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक संदीप भण्डारीका अनुसार आगो नियन्त्रणको प्रयास जारी छ । आगो नियन्त्रणका लागि राजविराज, दमक, धरान इटहरी विराटनगरका वरुण यन्त्रको सहयोगमा प्रहरी, नेपाली सेना र स्थानीयवासी जुटेका छन् ।आगलागीको कारण खुल्न सकेको छैन । क्षतिको विवरण आउन बाँकी छ ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा