सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
३० फागुन, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याको दोस्रो खेल जारी छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेको छ र, बलिङ गरिरहेको छ ।
आज मौसमले साथ दिएको छ । मैदानमा पारिलो घाम लागेको छ ।पहिलो खेलमा जति दर्शकको उपस्थिति नभए पनि विस्तारै दर्शक थपिने क्रम सुरु भएको छ । आजको खेलमा नेपाली टोलीमा कुनै परिवर्तन भएको छैन । कप्तान पारस खड्का अाज पनि खेलेका छैनन् ।खेलको लाइभ अपडेटका लागि अनलाइनखबरको लाइभ टीम कीर्तिपुर मैदानमा छ । बल बाइ बल लाइभ अपडेटका लागि कृपया हामीसँगै रहनुहोला ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा