सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना नियन्त्रणमा काम गर्न नसकेको भन्दै प्रतिपक्षी दलहरु नेपाली काँग्रेस र राजपाको अवरोधपछि बैठक स्थगित भएकाे हाे ।
उनीहरुको अवरोधपछि १२ गते विहान ८ बजेसम्मका लागि प्रदेश सभा बैठक स्थगित भएको छ। प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका नाममा करोडौं रकम खर्च गरेपनि संक्रमण रोक्न नसकेको र परिक्षणको दायरा वढन नसकेको भन्दै उनीहरुले अवरोध गरेका हुन्। प्रदेश सरकारले करोडौं खर्च गरे अनुसारको काम गर्न सकेको छैन।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा