सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको लागि तोकिएको एक अमेरिकी डलरको खरिददर रु. ११४ रुपैयाँ ५६ पैसा र बिक्रीदर रु. ११५ रुपैयाँ १६ पैसा रहेको छ ।
त्यस्तै, एक युरोपियन युरोको खरिददर रु. १२६ रुपैयाँ ६१ पैसा र बिक्रीदर रु. १२७ रुपैयाँ २७ पैसा छ भने, एक युके पाउण्डको खरिददर रु. १४७ रुपैयाँ ७९ पैसा र बिक्रीदर रु. १४८ रुपैयाँ ५७ पैसा तोकिएको छ ।
यसैक्रममा, एक अष्ट्रेलियन डलरको खरिददर रु. ७८ रुपैयाँ १३ पैसा र बिक्रीदर रु. ७८ रुपैयाँ ५४ छ भने, एक क्यानडियन डलरको खरिददर रु. ८६ रुपैयाँ ६५ पैसा र बिक्रीदर रु. ८७ रुपैयाँ १० पैसा तोकिएको छ ।
यसैक्रममा, एक सिंगापुर डलरको खरिददर रु. ८४ रुपैयाँ २२ पैसा र बिक्रीदर रु. ८४ रुपैयाँ ६६ पैसा छ भने, १० जापनिज यनको खरिददर रु. १० रुपैयाँ ५३ पैसा र बिक्रीदर रु. १० रुपैयाँ ५९ पैसा तोकिएको छ ।
यस्तै एक साउदी रियलको खरिददर रु. ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर रु. ३० रुपैयाँ ७१ पैसा छ भने, एक कतारी रियलको खरिददर रु. ३१ रुपैँया ४६ पैसा र बिक्रीदर रु. ३१ रुपैँया ६३ पैसा तोकिएको छ ।
यसैगरी, आज एक र्दिहामको खरिदर रु. ३१ रुपैँया १९ पैसा र बिक्रीदर रु. ३१ रुपैँया ३५ पैसा छ भने एक मलेसियन रिगिंटको खरिददर रु. २७ रुपैँया ५८ पैसा र बिक्रीदर रु. २७ रुपैँया ७३ पैसा तोकिएको छ ।
एक सय कोरियन यनको खरिददर रु. ९ रुपैंया ८४ पैसा र बिक्रीदर रु. ९ रुपैंया ९० पैसा छ भने, आज एक हंगकंग डलरको खरिददर रु. १४ रुपैँया ६४ पैसा र बिक्रीदर रु. १४ रुपैँया ७२ पैसा तोकिएको छ ।
यसैगरी एक दिनारको खरिददर रु. ३७७ रुपैयाँ २० खरिददर रु. ३७९ रुपैँया १८ पैसा छ भने, बहिरान दिनारको खरिददर रु. ३०३ रुपैयाँ ८६ पैसा र बिक्रीदर रु. ३०५ रुपैँया ४५ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा