सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ २२ । विश्वमा विज्ञान तथा प्रविधिमा भएका पछिल्ला खोज, अनुसन्धान तथा उपलब्धिको अनुभव आदानप्रदान गर्न दुई दिने युवा वैज्ञानिक सम्मेलन आयोजनाआजबाट शुरु भएको छ ।
प्रदेश नं ३ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागको सहकार्यमा आयोजना भएको सम्मेलनमा सार्कमा आबद्ध देशसहित बेलायत, फिनल्याण्ड र जर्मनीका एक सयभन्दा बढी युवा वैज्ञानिकको सहभागिता रहनेछ ।
सम्मेलनमा सार्क सदस्य राष्ट्रहरु, बेलायत, फिनल्यान्डलगायत १० राष्ट्रका ४८ युवा वैज्ञानिक सहभागी छन् । जसमध्ये नेपालका ३५ जना रहेका छन् जसले आफना कार्यपत्र तथा आफूले गरिरहेका खोज तथा अनुसन्धानलाई प्रस्तुति दिनेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा