सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वकप शुरु हुन केही दिन मात्र वाँकी छ । विश्वभरका क्रिकेट प्रेमिहरु विश्वकपलाई ब्यग्रताका साथ प्रतिक्षा गरीरहेका छन् ।
३० मे मा आयोजक इङ्गल्याण्ड र दक्षिण अफ्रिका बिच उद्धघाटन प्रतिस्पर्धा लण्डन द ओभल ग्राउण्डमा खेलीनेछ ।
यस्तैमा आउनुहोस जान्नुहोस विश्वकप २०१९ को प्रतिस्पर्धा कुन–कुन मैदानमा खेलीनेछ ?
संस्करण : १२ औ
कुल टिम : १०
कुल खेलाडी : १५०
शहर : १०
मैदान : ११
म्याच : ४८
दिन : ४६
मैदान | शहर |
---|---|
एजबेस्टन | बर्मिंघम |
ब्रिस्टल काउन्टी ग्राउड | विस्टल |
सोपिया गार्डन | कार्डिफ |
रिवरसाइड ग्राउण्ड | चेस्टर–ली–स्ट्रीट |
लीड्स | हेडिग्ले |
लाड्र्स | लण्डन |
द ओभल | लण्डन |
ओल्ड ट्रेफर्ड | म्यानचेस्टर |
ट्रेट ब्रिज | नाटिंघम |
रोज बाउल | साउथम्पटन |
काउन्टी ग्राउण्ड | टाँटन |
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा