सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अमेरीका र चीन बिच चलीरहेको कारोबारी लडाई बिच दुई अमेरीकी युद्धपोत विवादित दक्षिण चिन सागर भएर गएको छ । अमेरिकी नौसेनाकाका सातौ बटालियनका प्रवक्ताले सोमबार यहाँ भने मिसाइल विध्वंसक युद्धपोत प्रीबल र चुंग हुन दक्षिण चीन सागरमा स्पार्टली द्धिप समुहबाट करीब १२ न्युटिकल मील टाढाबाट गएको बताएका छन् ।
यहाँ सामान्य आन्दोलन हो । अन्तराष्ट्रिय कानुन अनुसार, यो क्षेत्र अन्य देशको आन्दोलनको लागी खुल्ला छ । यसमाथि कुनै पनि देशको हस्तक्षेपलाई अमेरीका विरोध गर्दछ ।
अमेरिका हिन्द–प्रशान्त क्षेत्रमा चीनको एकाधिकार जमाउने कोशिशको विरोध गर्दछ । चीनले अमेरीकाको यो गतिविधि प्रति असन्तुष्टि प्रकट गरेको छ ।
विदेश मन्त्रालयका प्रवक्ता गेंग शुआंगले यसलाई चिनको संप्रभुताको उलंघन सम्झौता भनेको छ । शुआंगले भने “चीन, अमेरिकासँग यस्तो भड्काउ गतिविधि नगर्न अनुरोध गर्दछ । चीन आफनो संप्रभुता र सुरक्षाको लागी आवश्यक कदम उठाउनबाट चुक्ने छेन ।”
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा