सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हेटौंडा ,चैत्र २९। सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका मकवानपुर जिल्ला इञ्चार्जसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा मकवानपुर जिल्ला इञ्चार्ज वीरबहादुर घलान (ज्वाला) सहित २ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको ।
उनिहरुलाई विशेष सूचनाको आधारमा हेटौंडा उपमहानगरपालिका–८ फायरलाईनवाट प्रहरीले बिहीवार राति उनीहरुलाई पक्राउ गरेको हो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा