सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत २७। प्रहरीले काठमाडौंको त्रिपुरेश्वरबाट घुस दिन खोज्ने गाडीचालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ घर भई काठमाडौंको सतुंगल बस्ने ३३ वर्षीय एकबहादुर तामाङ रहेका छन् । उनीे प्रहरीलाई एक हजार रुपैयाँ घुस दिन खोजेपछी पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी ट्राफिक प्रभाग थापाथलीको टोलीले उनको बा २ ख ६१८६ नम्बर गाडी जाँच गर्न लाग्दा तामाङले एक हजार रुपैयाँ दिन खोजेका थिए ।
उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा