सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अमेरीकी सेनाले सोमालियामा एक हवाई आक्रमण गरेको दाबी गरेको छ । उसले उक्त आक्रमणमा आतंकवादी संगठन अल शबाबका ५२ लडाकु मारेको समेत बताएको छ । अमेरीकाले यो आक्रमण सोमालियाको सुरक्षा बलमा गरिएको आक्रमणको जवाफमा गरेको बताएको हो ।
अमेरीका–अफ्रिका कमानको तर्फबाट जारी गरिएको एक बयान अनुसार हवाई आक्रमण शनिबार मध्य जुबा क्षेत्रको जिबिनमा गरिएको भनिएको छ । ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा