सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
इटलीको एक नियामकले युजर्स डाटा बेचेको घटनामा फेसबुक माथि १ करोड युरो यानी १३० करोड रुपैया को जरिवाना लगाएको छ । यो सोशल नेटवर्किङ साइटले युजर्सको जानकारी विना उनीहरुको डाटा वेचेको थियो । नियामकले फेसबुकलाई यो आदेश पनि दिएको छ उ आफनो वेबसाइट र एप मार्फत युसर्जसँग सार्वजनिक रुपमा माफि पनि माग ।
स्थानीय मिडियामा शनिवार सार्वजनिक भएको खबर अनुसार, इटलीको उपभोक्ता र बजार नियामकले यो निर्णय सुनाएको हो । यो निर्णयमा फेसबुकका प्रवक्ताले भनेका छन् हामी निर्णयको समिक्षा गरीरहेका छौ । हामीले यो आशा गरेका छौ कि फेसबुक उनीसँग मिलेर घटनाको हल गर्नेछौ ।
हामीहरुले मानिसहरुको जानकारीको लागी यो बर्ष आफनो नियम र नितिलाई स्पष्ट पारेका छौ कि हामी कसरी डाटाको प्रयोग गछौ । उनले बताए कि हामीहरुले गोपणीयतालाई लिएर कैयौ उपाय अपनाएका छौ । तपाई फेसबुकमा आफनो निजि जानकारी स्वयम पनि नियन्त्रण गर्न सक्नुहुन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा