सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौं, चैत्र २७ । गृहमन्त्री रामबहादुर थापा बादल निकै कडा रुपमा प्रस्तुत भइरहेका छन् ।
उनका भाषण सुन्दा लाग्छ गृह भाषणमा उनले आमुल परिवर्तन ल्याउने छन् ।
तर, मन्त्री थापाको बोली र व्यवहारमा निकै भिन्नता छ ।
मन्त्री थापाले सबै कर्मचारीले रातो नम्बर प्लेटको मात्र गाडि चढ्नुपर्ने भन्ने नियम बनाएको तीन महिना वित्दा पनि मन्त्रालयभित्रै कार्यान्वयन हुन सकेको छैन ।
गृहसचिव लागयतले अझै नक्कली नम्बर प्लेटको गाडी प्रयोग गर्दै आएका छन् ।
गृहसचिव चढ्ने गाडिमा बा ६ च १०२५ नम्बरको नक्कली नम्बरप्लेटको राखिएको छ ।
गृह स्रोतको अनुसार, निवर्तमान गृहसचिव मोनहकृष्ण सापकोटाले नम्बरप्लेट परिवर्तन गर्न नमानेका हुन् ।, आजको दृष्टि साप्ताहिकमा यो खबर छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा