सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, चैत्र २४ । कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले विकास निर्माणमा अवरोध पु¥याउनेलाई सामाजिक रुपमा बहिष्कार गर्नुपर्ने बताएका छन् ।
आसन्न नयाँ वर्ष २०७५ का अवसरमा चण्डेश्वरी मन्दिर निर्माण तथा संरक्षण समितिले टोखा नगरपालिकामा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले विकासका लागि सबै पार्टी एक हुनुपर्नेमा जोड दिए ।
उनले विकास निर्माणका लागि अवरोध गर्ने व्यक्ति र संस्थाको मुद्दा नै दर्ता नगर्न पनि सम्बन्धित निकायलाई आग्रह गरे ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा