सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र ९ । अमेरीकाले विहिवार फ्रेंच रासायनिक हतियारको विशेषज्ञ जो एस्पर्मनलाई अन्तराष्ट्रिय आतंककारीको सुचीमा राखेको छ । अमेरीकाले एस्पर्मनलाई खुखांर आतंककारी संगठन आईएसलाई मद्यत गरेको आरोपमा उक्त आतंककारी सुचीमा राखेको हो ।
ट्रंप प्रशासनको उक्त फैसलापछि अब एस्पर्मको अमेरीकामा जे–जती सम्पति छ त्यो सबै जफत गरिने भएको छ । अमेरीकाले अन्तराष्ट्रिय आतंककारीको सुचीमा त्यस ब्यक्तिलाई राख्दछ जो अमेरीकाको लागी खतरा हुन्छ तथा जसको सम्बन्ध आतंककारी गतिविधिसँग जोडीएको हुन्छ ।
ट्रंप प्रशासनका अनुसार, एस्पर्मन रासायनिक हतियारको बरिष्ठ बिशेषज्ञ हुन् र उनले सीरियामा आईएसको लागी रासायनिक हतियारको मद्यत गर्ने तथा उनलाई आईएसले युद्धको दौरान तैनाथ गराउदछ भन्ने आरोप लगाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा