सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र ३ । जिम्बाम्बेमा जारी आइसिसि विश्व कप छनोट प्रतियोगिता अन्तर्गत नेपालका ललित राजबंशीले नेदरल्याण्डको पाँचौ विकेट लिएका छन् । जिम्बाम्बेमा जारी आइसिसि विश्वक कप छनोट प्रतियोगिता अन्तर्गत सातौ स्थानको लागि क्वे क्वे मैदानमा जारी खेलमा नेपाल ललित राजबंशीले भान डेर मर्वेलाई २५ रनमा आउट गरेका हुन् ।
टस हारेर फिल्डिङ गरिरहेको नेपालका बलहरु नेदरल्याण्डको लागि हावी भईरहेका छन् । नेपालका लागी सोमपाल कामी एक्लैले ३ तथा सन्दिप लामिछानेले १ विकेट लिइसकेका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा