सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २९ फागुन । उपप्रधानमन्त्रि एवं गृहमन्त्रि रबि लामिछानेले अपराधिलाई कारवाही गर्न कसैको आदेश नर्कुर्न सम्पुर्ण प्रहरीलाई अपिल गरेका छन् ।
गृहमन्त्रि लामिछानेले देशको कुनै पनि भागमा कुनैपनि ब्यक्ति वा समुहले गैरकानुनी काम गरेमा त्यसलाई कारवाही गर्न आफनो वा कसैको आदेश नकुरी कारवाही अगाडि बढाउन अपिल गरको हुन् ।
उनले सामाजिक सञ्जाल मार्फत देशको कुनै पनि भागमा कुनैपनि ब्यक्ति वा समुहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ,कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारवाही तत्काल कारवाही गर्न भनेका हुन् ।
गृहमन्त्रि लामिछानेले समस्त प्रहरीलाई सर्वसाधरणले समेत सलाम गर्ने गरि काम गर्न आदेश दिएका हुन् ।
उनले भनेका छन् :
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा