पोखरा लेखनाथ महानगरपालिकाको पछिल्लो परिणाम ; एमाले १२ हजार २ सय मतले अगाडी
सेतो खबर
सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२०७४ जेष्ठ १२, शुक्रबार (६ साल अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
५९ पटक पढिएको
कास्की, जेठ १२ – पोखरा लेखनाथ महानगरपालिकाको पछिल्लो परिणाम अनुसार मेयर, उपमेयरमा नेकपा एमालेका उम्मेदवारको अग्रता कायमै छ ।
मेयर मानबहादुर जिसी, एमाले – ५३ हजार ४ सय ४७ रामजी कुवर, कांग्रेस – ४१ हजार २ सय १६ उपमेयर मञ्जुदेवी गुरुङ, एमाले – ४९ हजार ३ सय ५ सरस्वती गुरुङ, कांग्रेस – ३९ हजार २ सय ५०
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू।
विवाहको मुहूर्त
वैशाख ६ र ७ गते
असार २७, २८, ३० र ३१ गते
मङ्सिर... विस्तृतमा