सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २९ बैशाख । प्रेस काउन्सिल नेपालले १२ जना कर्मचाारीको लागी जागीर खुलाएको छ ।
काउन्सिलले अधिकृत (छैठौं) मा प्रशासन तथा लेखा, सहायक स्तर पाँचौ तह प्रशासन र र सहायक स्तर चौथोमा १२ जनाका लागि कर्मचारी माग गरेको हो ।
आवाश्यक योग्यता पुगेका उम्मेदवारले आगामी २०८० जेठ १८ सम्म निवेदन दिन सक्नेछन भने दोब्बर दस्तुर तिरेमा जेठ २५ सम्म निवेदन दिन सक्ने काउन्सिलले जनाएको छ।
जसअनुसार अधिकृत (प्रशासन) छौठौ खुल्ला र महिला गरी २ जना, अधिकृत (लेखा) महिला १ जना, सहायक स्तर (पाँचौं) खुल्ला, २, महिला, १, आदिवासी जनजाति १ गरी तीन जना, सहायक स्तर चौथो खुल्ला, २, महिला, १ र आदिवासी जनजाति १ गरी ४ जनाको माग गरिएको सुचनामा उल्लेख गरिएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा