सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र १४बंगलादेशमा जारी एसीसी इमर्जिङ कपको पहिलो खेलमा नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १०० रन पुरा गरेको छ। २५।२ ओभर खेल्दै १ विकेट गुमाएर उसले सय रन पुरा गरेको हो।
पाकिस्तानका लागि इमाम उलहकले सर्वाधिक नटआउट ६५ रनको योगदान दिएर खेलिरहेका छन्। यस्ते पहिलो विकेटमा रूपमा इमरान बटलाई १७।४ ओभरमा २५ रनमा सन्दिप लामाछिनेले विकेट लिएका हुन् । एक विकेट गुमाएसँगै पाकिस्तान जीत्ने मुडम सम्हालिएर खेलिरहेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा