सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले पदबाट राजिनामा दिने भएका छन् । शाहीले कांग्रेससँगको सहकार्य बमोजिम आलोपालो सरकारको नेतृत्वको लागी राजिनामा दिन लागेका हुन् ।
यता कांग्रेसले जिबन बहादुर शाहीलाई मुख्यमन्त्रिको रुपमा अगाडि बढाउने बताएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा