सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको अन्त्यसम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
सोमबार सोमबार सम्पन्न बैंक सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ८.५ लाभांश वितरण गर्ने प्रस्ताव आगामी साधारणसभामा लैजाने निर्णय गरेको हो ।
बैंकका अनुसार सञ्चालक समितिले हाल कायम चुक्ता पुँजीको ८.५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव साधारण सभामा लैजाने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि बैंकका सेयरधनीले उक्त लाभांश पाउने छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा