सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । कोभिड १९ महामारीको संक्रमणले बन्द रहेको पद्मकन्या बहुमुखी क्याम्पसले भौतिक रुपमा कक्षा सञ्चालन गर्ने भएको छ ।
४ असोज सोमबारबाट विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुने क्याम्पस प्रमुख प्राध्यापक धनप्रसाद पण्डितले जानकारी दिएका छन् ।
विश्वविद्यालयमा पढाई हुने विभिन्न विषयहरु सम्भव भएसम्म भौतिकरुपमा नै सञ्चालन गर्ने त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालयको निर्णयअनुसार सबै विषयको कक्षा भौतिक रुपमा सञ्चालन हुने पण्डितले बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा