चीनको हेनानमा भिषण वर्षा, मृत्यु हुनेकाे संख्या २५ पुग्यो
सेतो खबर
सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२०७८ श्रावण ७, बिहिबार (२ साल अघि)
अनुमानित पढ्ने समय : १ मिनेट
३७ पटक पढिएको
काठमाडाैं । चीनको हेनान प्रान्तमा भिषण वर्षापछिको बाढीमा मृत्यु हुनेको संख्या २५ पुगेको छ । बेपत्ता भएका ७ जना खोजी जारी छ ।
चीनमा एक सातामा बाढीबाट १२ लाख ४० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् । बाढीले एक लाख ६४ हजार ७१० जना विस्थापित भएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।-एजेन्सी
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू।
विवाहको मुहूर्त
वैशाख ६ र ७ गते
असार २७, २८, ३० र ३१ गते
मङ्सिर... विस्तृतमा