सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ। लेखक खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तिम इच्छा बाँचुन्जेल प्रधानमन्त्री भइरहने रहेको बताएका छन्।
शुक्रबार बिहान सामाजिक सञ्जालमा ट्वीट गर्दै संग्रौलाले प्रधानमन्त्री ओलीलाई सरको संज्ञा दिँदै उनको अन्तिम इच्छा ज्यानमा एक मुठ्ठी प्राण छउन्जेल आफू प्रधानमन्त्री भइरहन पाऊँ भन्ने लागेको बताएका हुन्।
ट्वीटरमा संग्रौलाले लेखेका छन्, ‘ ओली सरमा उर्लिएकाे उदारता,गाँठ्ठे! जसपाकाे महन्थ गुटकाे समर्थन पाउन रेशम चाैधरी लगायतकाे रिहा,संविधान संशाेधन र मागेजति राेज्जा मन्त्री पद।ओली सरकाे अन्तिम इच्छा- ज्यानमा एक मुठ्ठी प्राण छउन्जेल आफू प्रधानमन्त्री भइरहन पाऊँ,माैसमी राष्ट्रवाद लगायत बाँकी सबै कुरा भाँडमा जाऊन्!’
ओली सरमा उर्लिएकाे उदारता,गाँठ्ठे! जसपाकाे महन्थ गुटकाे समर्थन पाउन रेशम चाैधरी लगायतकाे रिहा,संविधान संशाेधन र मागेजति राेज्जा मन्त्री पद।ओली सरकाे अन्तिम इच्छा- ज्यानमा एक मुठ्ठी प्राण छउन्जेल आफू प्रधानमन्त्री भइरहन पाऊँ,माैसमी राष्ट्रवाद लगायत बाँकी सबै कुरा भाँडमा जाऊन्!
— Khagendra Sangroula (@belakoboli) March 12, 2021
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा