सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार १ । आज बिहान न्यूजील्यान्डमा शक्तिशाली भूकम्प गएको छ । यसैक्रममा, न्यूजील्यान्डको ला–इस्पारेन्स रकलाई केन्द्रविन्दु बनाएर बिहान ६.६ म्याग्नीच्यूडको भूकम्प गएको छ ।
उक्त भूकम्प जमिनको सतहबाट करिब १११ किलोमिटर गहिराईमा गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको थियो । भूकम्पले उक्त स्थानमा पु¥याएको क्षतिको विवरण प्राप्त भएको छैन । –सिन्ह्वा
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा