सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, जेठ ८ । सिभिल बैंक र ‘लिडरशिप एकेडेमी नेपाल’ बिच सम्झौता भएको छ ।
“समृद्धिको लागि सिभिल बैंक”भन्ने नाराका साथ अगाडी बढेको बैंकले दक्ष कर्मचारी नै सबल बैंकिंगको आधार मानेर कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्ने हेतुले ‘लिडरशिप एकेडेमी नेपाल’ संग सहकार्य गर्न लागेकोे हो ।
बुधबार एक कार्यक्रमका बिच सम्झौतापत्रमा सिभिल बैंककोतर्फबाट प्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङ र “लिडरशिप एकेडेमी नेपाल”को तर्पmबाट सिटिओ अरुण जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
“राइस युनिभर्सिटी बिजिनेस स्कूलएक्जुकेटिभ एडुकेशन”, अमेरिकासंग अनुबन्धित “लिडरशिप एकेडेमी नेपाल” मानव संशाधानको वृत्तिबिकासमा एक चिरपरिचित नाम हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा