सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रसुवा, मङि्सर २४। प्रहरीले रसुवाको गोसाईंकुण्ड गाउँपालिका–६ धुन्चेबाट दुई किलो सुनसहित एक जना पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोसाईंकुण्ड गाउँपालिका – १ थुमनका ३७ वर्षीय निमा दोर्जे तामाङ रहेका छन्।
ना १ ज ६१७६ को टाटा सुमोमा स्याफ्रुबाट काठमाडौं जादै गरेको अवस्थामा तामाङलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई अहिले पक्राउ गरेर थप अनुसन्धान थालिएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा