सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, मङि्सर २३। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने भएको छ। प्रदेश सरकारले अहिलेसम्म गरेका कामकारवाहीको समीक्षा तथा भोग्नुपरेका अप्ठ्याराका विषयमा छलफल गर्न परिषद्को बैठक बोलाइएको प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्षता गर्ने बैठकमा सातवटै प्रदेशका मुख्यमन्त्रीले आ–आफ्ना प्रदेशमा भएगरेका कामबारे जानकारी गराउने तयारी छ । बैठक बिहान ११ बजेबाट सुरु हुने छ।
बैठकमा मुख्यमन्त्रीहरुले आ–आफ्ना प्रदेशमा भएका प्रगतिबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराउने छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा