भर्खरै

यातायात क्षेत्रसँगै अन्य क्षेत्रमा रहेको ‘सिन्डिकेट’ हटाउन सरकार लागि परेको छ​: गृहमन्त्री थापा


 November 14, 2018     सेतो खबर

म्याग्दी, कात्तिक २८। म्याग्दीको कोरला यातायात प्रालिद्वारा सन्चालित यातायात सेवाको बुधबार बेनीमा शुभारम्भ गर्दै गृहमन्त्री रामबहादुर थापाले मुलुकको समृद्धि र आमनागरिकको आय–आर्जनमा सुधार ल्याउन यातायातसँगै शिक्षा, स्वास्थ्य, उद्योग, चिकित्सालगायतको क्षेत्रमा रहेको एकाधिकार अन्त्य गर्न आवश्यक रहेको उल्लेख गरे ।

उनले यातायात क्षेत्रसँगै अन्य क्षेत्रमा रहेको ‘सिन्डिकेट’ पनि हटाउन सरकार लागिपरेको बताएका छन् ।

 

LIC
LIC



Ime Inside