सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दैलेख, कार्तिक ६ । दैलेखको नारायण नगरपालिका–१०, भवानी केन्द्र बनाएर २ वटा भुकम्प गएको छ ।
पहिलो भुकम्प गए राति १२ बजेर ३१ मिनेट जाँदा ३ दमलव ९ रेक्टर स्केलको र त्यसको दुई घण्टा भित्रै बिहान १ बजेर ४० मिनेट जाँदा ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
यसअघि पनि भवानी केन्द्र बिन्दू भएर ४ रेक्टर स्केल माथिका ५ वटा र ४ रेक्टर मुनिको १४ वटा भूकम्पको झट्का गईसकेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा