सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फिल्म ‘जय भोले’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । आपसी समझदारी अनुसार ‘छक्का पञ्जा ३’ घटस्थापना र ‘जय भोले’ फूलपातीमा आउन तयार भएका हुन् । निर्देशक अशोक शर्माले अब फिल्मको प्रचारलाई तिव्र बनाउने बताए । पोस्टरमा फिल्मका अधिकांश कलाकार प्रस्तुत छन् ।
यस फिल्मको कथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । फिल्ममा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, सौगात मल्ल, सलोन बस्नेत, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धारा भुषाल लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
यो फिल्म दशैंको फूलपातीलाई प्रदर्शन मिति घोषणा गरिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा