भर्खरै

चलचित्र ‘जय भोले’को पोस्टर सार्वजनिक, फूलपातीको दिन देखि प्रदर्शन आउदैँ


 September 25, 2018     सेतो खबर

फिल्म ‘जय भोले’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । आपसी समझदारी अनुसार ‘छक्का पञ्जा ३’ घटस्थापना र ‘जय भोले’ फूलपातीमा आउन तयार भएका हुन् । निर्देशक अशोक शर्माले अब फिल्मको प्रचारलाई तिव्र बनाउने बताए । पोस्टरमा फिल्मका अधिकांश कलाकार प्रस्तुत छन् ।

यस फिल्मको कथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । फिल्ममा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, सौगात मल्ल, सलोन बस्नेत, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धारा भुषाल लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

यो फिल्म​ दशैंको फूलपातीलाई प्रदर्शन मिति घोषणा गरिएको छ ।

ctzn
LIC

LIC


Ime Inside