सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, साउन ३१ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले बिहीबार पदभार ग्रहण गरेका छन् । सरकारले उनलाई बुधबार दोस्रोपल्ट नियुक्त गरेसँगै ज्ञवालीले पदभार ग्रहण गरेका हुन् ।
असार २० मा सरकारले कार्यकारी अधिकृत युवराज भुसाललाई पदमुक्त गरेपछि प्राधिकरण नेतृत्वविहीन थियो। अघिल्लो पटक ओली सरकारले नै ज्ञवालीलाई प्राधिकरणको कार्यकारी अधिकृतमा नियुक्ति गरेको थियो। पाल्पामा जन्मिएका ज्ञवालीले इन्जिनियरिङ गरेका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा