भर्खरै

अनशनरत डा. केसीलाई भेट्न टिचिङ पुगे सभापति देउवा


 July 20, 2018     सेतो खबर

काठमाडौं, साउन ४ । अनशनरत डाक्टर गोविन्द केसीलाई भेट्न पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शिक्षण अस्पताल पुगेका छन्।

२१ दिनदेखि अनशनरत डाक्टर केसी कसैले उचालेर अनसन नबसेको सभापति देउवाले बताएका छन्।  डा.केसीको माग तुरून्त पुरा गर्न सरकारलाई अनुरोध गर्दै उनी कसैले उचालेर नउचालिने मान्छे भएको बताएका हुन्।

LIC



Ime Inside