सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असार ३२ । (सोमवार) आज दिउँसो देशभरिनै बदली रही देशको मध्य र पश्चिमी भू-भागका साथै पूर्वी पहाडि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ भने पूर्वी तराईका एक दुई स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ त्यसैगरि राति पनि देशभरि सामान्य बदलि रहि केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने देखिन्छ।
हाल देशको मध्य र पश्चिमका अधिकांश भू-भागहरुमा पूर्ण बदलि रहेको छ भने पूर्वका भू-भागहरुमा सामान्यतता बदलि रहेको छ। विगत ५ घण्टा अघि देखिको भू-उपग्रहबाट प्राप्त तस्विर संलग्न (श्रोत: हिमावारि)। मौसम पूर्वानुमानवारे थप जानकारिका लागि : https://t.co/rBZtGLGRWf pic.twitter.com/07l5Uq6ymu
— Nepal Weather Forecast (@DHM_Weather) July 16, 2018
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा