सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असार ७ । राष्ट्रिय वाणिज्य बैंकको विभिन्न तह र पदको जागिरका लागि भएको विज्ञापनमा लोकसेवा आयोगले लिएको लिखित परीक्षामा सहभागि भएकाहरुको नतिजा सार्वजनिक गरेकोछ ।
गत माघमा लोकसेवा आयोगले सञ्चालन गरेको बैंकका वरिष्ठ सहायक, वरिष्ठ सहायक (कम्प्युटर अपरेटर) पदको लिखित परीक्षाको नतिजा आज (बिहीबार) प्रकाशित भएको हो ।
लिखित परीक्षामा सफल सहभागी खुल्ला तथा समावेशी तर्फका उम्मेद्वारहरूलार्इ अन्तर्वार्तामा सहभागी हुन आह्वान गरेको छ । अन्तरवार्ता असार २८ देखि ३१ गतेसम्म बैंकको केन्द्रीय कार्यालय, सिंहदरबार प्लाजामा सञ्चालन हुनेछ ।
हेर्नुहोस् नतिजा :
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा