सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, वैशाख १२। नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १२ पैसा र विक्रिदर २७ रुपैयाँ २७ रहेको छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८३ पैसा र विक्रिदर ९ रुपैयाँ ८९ पैसा रहेको छ । एक साउदी रियालको खरिददर २८ रुपैयाँ २४ पैसा र विक्रिदर २८ रुपैयाँ ४० पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ९ पैसा र विक्रिदर २९ रुपैयाँ २५ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ८३ पैसा र विक्रिदर २९ रुपैयाँ तोकेको छ ।
बहराइन दिनार एकको खरिददर २ सय ८० रुपैयाँ ८५ पैसा र विक्रिदर २ सय ८२ रुपैयाँ ४४ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५२ रुपैयाँ ३२ पैसा छ भने विक्रिदर ३ सय ५४ रुपैयाँ ३२ पैसा रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा