भर्खरै

विश्वकप छनोट: नेपाल र हङकङ बिचको खेल सुरु, हङकङबिरुद्ध पहिले बलिङमा नेपाल !


 March 12, 2018     सेतो खबर

काठमाडौं, फागुन २८ । जिम्बावेमा जारी आइसीसी विश्वकप छनौट प्रतियोगिता अन्तर्गत नेपाल र हङकङ बिचको खेल सुरु भएको छ । हङकङबिरुद्ध पहिले बलिङमा नेपाल परेको छ।

समूह ‘बी’ मा रहेको नेपाल लगातार तीन खेल हारेर सुपर सिक्स चरणमा पुग्ने सम्भावना गणितीय रुपमा बाँकी राख्न आज हङकङलाई फराकिलो अन्तरले हराउनु पर्ने बाध्यता छ ।

LIC


थप अंक तालिकाहरु हेर्नुहोस>>

Ime Inside