सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फागुन १३ । बलीउड अभिनेत्रि श्रीदेवीको ५४ बर्षको उमेरमा श्रीदेवी एउटा विवाह समारोहको लागी दुबई गएको समयमा उनको मुत्यु भएको हो । मिडिया रिपोर्ट अनुसार उनको दुबईमा अचानक स्वास्थ्य अवस्था विग्रिदा हर्ट अट्याकबाट मुत्यु पुष्टि भएको जनाएको छ ।
Bollywood actress Sridevi Kapoor passes away. (File Pic) pic.twitter.com/dAO1rbqbxE
— ANI (@ANI) February 24, 2018
विवाह समारोहमा उनी लगाएत उनका श्रीमान बोनी कपुर तथा खुशी पनि साथै गएका थिए ।
दुई दशकसम्म फिल्म पर्दामा देखिएकी श्रीदेवीले हालैमात्र माँम फिल्ममा महत्वपुर्ण भुमिका निभाएकी थिइन् । यो भन्दा पहिला इंग्लिश विंग्लिश फिल्मबाट कमब्याक गरेर पर्दामा जबरदस्त फर्केकी थिइन । श्रीदेवीले आफनो फिल्मी करियरमा खुदा गवाह, मिस्टर इंडिया र चांदनी जस्तो सुपरहिट फिल्म गरेकी थिइन् ।
सुन्दर अभिनेत्रिको रुपमा बलिउडमा स्थापित श्रीदेवीको मुत्युले अहिले बलिउड पुरै शोकमा डुबेको छ । अभिनेत्रि प्रियंका चोपडा देखी लिएर सुष्मिता सेनसम्मका अभिनेत्रि, अभिनेता,तथा निर्देशक, निर्माताले श्रीदेवीको मुत्युको खबरप्रति दुःख ब्यक्त गरेका छन् ।
I have no words. Condolences to everyone who loved #Sridevi . A dark day . RIP
— PRIYANKA (@priyankachopra) February 24, 2018
https://twitter.com/thesushmitasen/status/967509551548391427
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा