भर्खरै

राष्ट्रिय महिला लिग फुटबल: नेपाल पुलिसले सुदुरपश्चिमलाई र एपीएफले आर्मीलाई हरायो


 January 9, 2018     सेतो खबर

काठमाडौं, पुस २५ । राष्ट्रिय महिला लिग फुटबलको सुपर लिगमा नेपाल पुलिस र सशस्त्र प्रहरीको एपीएफ क्लब विजयी भएका छन् ।


आज एन्फा कम्पलेक्स सातदोबाटोमा भएको खेलमा पुलिसले सुदुरपश्चिमलाई १–० ले र एपीएफले आर्मीलाई २–१ ले हराएको हो । पुलिसको जीतको लागी रुपा थापा मगरले गरिन् ।
एपीएफको जितका लागी भने अनिता केसी र अनिता बस्नेतले एक एक गोल गरिन् ।

ctzn
LIC

LIC


Ime Inside