सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं,पुस २। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काम चलाउ सरकारले राजनीतिक नियुक्ति, सरुवा, बढुवामा चलखेल गरेको भन्दै आपत्ति जनाएका छन्।
आइतबार राजधानीको दरबारमार्गमा आयोजित वाम गठबन्धनको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले काम चलाउ बनिसकेको देउवा सरकारले गर्भनर नियुक्तिमा समेत चलखेल गरेको खुलासा गर्दै यस्तो बताएका हुन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा