सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मङ्सिर २७। सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका विजयकुमार गच्छदार विजयी भएका छन् । उनले झिनो मतान्तरले नेकपा एमालेकी भगवती चौधरीलाई पराजित गरेका हुन् ।
गच्छदार ३८ हजार ९७२ मत प्राप्त गरी विजयी भएका हुन् भने उनकी निकटतम प्रतिस्पर्धी एमालेकी भगवती चौधरीले ३८ हजार ६५१ मत प्राप्त गरेकी छन् । गच्छदारले ३२१ मतले चौधरीलाई पराजित गरेका हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा