चुनाव अपडेट

काँग्रेस नेता रामचन्द्र पौडेलले तनहुँबाट गरे मतदान


 December 7, 2017     सेतो खबर

काठमाडौँ , मंसिर २१ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान गरेका छन्। आज बिहान तनहुँ क्षेत्र नम्बर १ मा रहेको मतदान केन्द्रमा पुगेर पौडेलले मतदान गरेका हुन्। उनी तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार हुन्। तस्वीर : ओमकार आचार्यको फेसबुकबाट

Ime Inside



Ime Inside