सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ललितपुर, असार ७ । ललितपुरको कुपोन्डोलमा मनोशास्त्र काउन्सिलिङ एण्ड रिसर्च सेन्टरको शुभारम्भ गरीएको छ ।
शनिवार एक समारोह बिच वरिष्ठ बाल रोग विशेषज्ञ डा. निलम अधिकारी र डा. रमेशकान्त अधिकारीले उक्त सेन्टरको उद्घाटन गरेको हुन् ।
काउन्सिलिङ सेन्टरको उद्देश्यको बारेमा बोल्दै मनोचिकित्सक डा. सुमनप्रसाद अधिकारीले आम जनतालाई मनोबैज्ञानिक परामर्श तथा उपचार सर्व शुलभ शुल्कमा उपलब्ध गराउने बताउनु भयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा