सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ २९ । सरकारले १२ कक्षा पास नगरी विदेश जानेलाई ‘नो अब्जेक्सन लेटर’ नदिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयका उप–सचिव महेश्वर शर्माले आज एक सुचना जारी गर्दै १२ पास नगरेका विद्यार्थीहरुलाई विदेश अध्ययनको लागि जानलाई ‘नो अब्जेक्सन लेटर’ नदिने बताएको हो।
१२ कक्षासम्म माध्यमिक शिक्षा नै भएकोले स्नातक वा सोभन्दा माथिको शिक्षा पढ्न चाहने विद्यार्थीलाई मात्रै अध्ययन स्वीकृति दिने मन्त्रालयको निर्देशनमा उल्लेख छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा