सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
आइसीसी विश्वकप २०१९ मा पाकिस्तानले वेस्टइंडीजसँग ७ विकेटले लज्जास्पद हारको सामना गरेको छ । विश्वकपको दोस्रो प्रतिस्पर्धामा शुक्रबार भएको खेलमा वेस्टइंडीजले जितसँगै आफनो यात्राको गतिलो शुरुवात गरेको छ भने २ अंक पनि जोड्न सफल भएको छ ।
यो म्याचमा वेस्टइंडीजले टस जितेर पहिला बलीङ गर्ने निर्णय गर्यो र पाकिस्तानको टिमलाई सस्तैमा समेट्यो । पहिला बलिङमा उत्रेको पाकिस्तानका खेलाडी धेरै समयसम्म मैदानमा टिक्न सकेनन् । वेस्टइंडीजको अगाडि पाकिस्तानी टिम केबल १०५ रन मात्र बनाउन सक्यो । वेस्टइंडीजको जीतको लागी १०६ रनको लक्ष्य मिलेको थियो जसलाई यो टिमले १३.३ ओभरमा नै सात विकेट शेष रहदै हासिल गर्यो । क्यारेवियाली टिमले १३.४ ओभरमा तिन विकेटको नोक्सानीमा १०८ रन बनायो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा