भर्खरै

पपुवा न्यूगिनीमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी


 May 14, 2019     सेतो खबर

एजेन्सी । पपुवा न्यूगिनीको सामुद्रिक क्षेत्रमा मङ्गलबार ७.५ म्याग्निच्युडको शक्तिशाली भुकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन केन्द्र (यूएसजीएस) ले जनाएको छ ।

भूकम्पपछि उक्त क्षेत्रमा खतरनाक सुनामीका तरङ्ग उत्पन्न हुनसक्ने प्यासिफिक सुनामी वार्निङ सेन्टरले चेतावनी दिएको छ ।

भूकम्पको केन्द्रविन्दु पपुवा न्यूगिनीको उत्तरपूर्वी कोकोपो टापूमा पृथ्वीको सतहदेखि ४४ किलोमिटरको गहिराइमा रहेको युएसजीएसले जनाएको छ ।

LIC
LIC



Ime Inside