भर्खरै

साउदी अरबको तेल पाइप लाइनमा ड्रोनबाट आक्रमण, कच्चा तेलको आपुर्ति रोकियो


 May 14, 2019     सेतो खबर

साउदी अरबको चार वटा ट्याङकरमा आक्रमण भएको २ दिनपछि फेरी ठुलो आक्रमण गरीएको छ । एउटा प्रमुख साउदी तेल पाइपलाइनमा २ वटा पंपिंग स्टेशनमा मंगलबार विस्फोटकले भरिएको ड्रोनबाट आक्रमण गरीएको हो । आक्रमण पश्चात कच्चा तेलको प्रवाहलाई राकिएको छ ।

LIC
LIC
LIC



Ime Inside