भर्खरै

नेपाली सेनाद्वारा पर्सा राष्ट्रिय निकुञ्जमा लागेको आगो नियन्त्रण (फोटो फिचर सहित )


 March 22, 2019     सेतो खबर

झापा, चैत्र ८। झापा जिल्लास्थित रतुवामाई वृक्षारोपण आयोजना स्थनमा लागेको आगो नेपाली सेनाको नियन्त्रणमा लिएको छ​।

नेपाली सेनाको विभिन्न यूनिटहरुबाट खट्टिएको फाईटिङ्ग टोलीले झापा जिल्लास्थित रतुवामाई वृक्षारोपण आयोजना स्थल, उदयपुर जिल्लास्थित रातमाटे सामुदायिक बन र पर्सा राष्ट्रिय निकुञ्जमा लागेको आगो नियन्त्रण लिएको हो।

LIC
LIC



Ime Inside